Sunday, December 22, 2024

शे मेलाको बेला बृहत स्वस्थ्य शिविर सञ्चालन गरिने

Share

२०८१ साउन ५, काठमाडौंः यहि मिति २०८१ भदौ १६ गतेदेखि २१ गतेसम्म “दर्शन शेल्री डुग्ड्राको, आर्जन विश्व शान्तिको” भन्ने मूल नारा सहित प्रसिद्ध ६७ औं १२ वर्षे शेल्री डुग्ड्रा मेलाको समयमा आखाँ, आयुर्वेदिक, दन्त जस्ता विभिन्न स्वास्थ्य शिविरहरु आयोजना गरिने ६७औं १२ वर्षे शेल्रि डुक्टा मुल आयोजक समिति अन्तर्गतको स्वस्थ्य उप समितिका संयोजक जिग्मे छोइङ नोर्वु लामाले जानकारी गराउदै सुचना प्रकाशन गरेको छ।  विशेषगरी विश्व प्रख्यात दृश्यका देवताका रुपमा चिनिने डा. सन्दुक रुइत स्वं मोतिविन्दुका विरामीहरुलाई शल्यक्रिया  गर्न शे मेलामा आउने हुदाँ  आँखाको मोतिविन्दु विरामीहरुको पहिचन गर्न चिकित्सकहरु मेला आगावै डोल्पोको विभिन्न ठाउँमा आउने हुदाँ सम्बन्धित सबैले सहयोग, सहकार्य र सुसुचित गराउँनु हुन समेत अनुरोध गरेका छन ।  आखाँ शिविरमा लाग्ने सम्पुर्ण आर्थिर भार अन्नद सघं र डा. सन्दुक रुइत स्वंको संस्थाले वेहोर्ने जानएका छन ।

Read more

Local News